काठमाडौं । अटोमोबाइल्स उत्पादक र आयातकर्ताको संस्ठा नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाईमा)को औपचारिक घोषणा गरिएको छ ।
वैद्य अर्जनाइजेशनकी ऋतुसिंह वैद्यको अध्यक्षता गठन भएको उक्त संस्थाको काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरिएको हो ।
नाईमाको अन्य बोर्ड सदस्यहरूमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा छन् ।